शुक्रबार, फागुन १६ गते २०८१

चैत १८ देखि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

चैत १८ देखि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

अखबार दैनिक
शुक्रबार, फागुन १६ २०८१
  • चैत १८ देखि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

    पोखरा । हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको छ । एयरलाइन्सले चैतको १८ गते ल्हासाबाट पोखरा आउने र चैतको १९ गते पोखराबाट ल्हासा उडान गर्ने गरी घोषणा गरेको हो ।

    images

    त्यस अगाडी पोखराबाट सिचुवान एयरलाइन्सले पोखरा छेन्दु उडान गर्ने तयारी गरेको छ । यो पोखरा छुन्दु पोखरा हप्तामा एक दिन उठाउन तयारीमा छ । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले त्यस पछि सिधा उडानका लागि अन्य सेडुलहरु जानकारी दिने जनाएको छ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान हुनेछ । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर पनि अन्तराष्ट्रिय तर्फ नियमीत उडान हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ