बिहीबार , कात्तिक १ गते २०८२

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्व प्रधानमन्त्रीहरू फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ