शुक्रबार, वैशाख १३ गते २०८२

पुनर्निर्माण भइरहेको साततले दरबार

पुनर्निर्माण भइरहेको साततले दरबार

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • पुनर्निर्माण भइरहेको साततले दरबार

    दश वर्षअघि विसं.२०७२ वैशाख १२ को गोरखा भूकम्प’ले क्षति पुर्‍याएपछि पुनर्निर्माण सुरु गरिएको नुवाकोटको साततले दरबार । चीन सरकारको सहयोगमा यहाँको साततले दरबारसहित विभिन्न आठवटा धार्मिक, सांस्कृतिक एंव पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी अन्तरगत हाल दरबार र तुलजा (तलेजु) भवानी मन्दिरको पुनर्निर्माण हाल सुरु भएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ