शनिबार, वैशाख २८ गते २०८२

बेपत्ताको खोजी गर्दै गोताखोर टोली

बेपत्ताको खोजी गर्दै गोताखोर टोली

अखबार दैनिक
आइतबार, वैशाख १५ २०८२
  • बेपत्ताको खोजी गर्दै गोताखोर टोली

    पाँच दिनअघि सुनसरीको वराहक्षेत्र मन्दिरस्थित सप्तकोशी र कोकाहा सङ्गममा स्नानका क्रममा डुबेर बेपत्ता भएका मामाभाञ्जाको कोशी ब्यारेज क्षेत्रमा खोजी गर्दै सशस्त्र प्रहरीको गोताखोर टोली । सोमबार नुहाउने क्रममा बेपत्ता भएको उनीहरूको खोजी कार्य जारी रहेको र हालसम्म फेला पार्न नसकिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा बताउनुहुन्छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ