बिहीबार , कात्तिक १ गते २०८२

‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाको उत्तरी भेग बारपाकमा शुक्रबार आयोजित १०औँ भूकम्प दिवसका अवसरमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाको बारपाक भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन अवलोकन गर्नुहुँदै