बिहीबार , कात्तिक १ गते २०८२

कविता नेपालीले गरिन् एकदिनको फरकमा सगरमाथा र ल्होत्सेको आरोहण

काठमाडौं । अभिनेत्री तथा डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन्। आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसनले सामाजिक संजालले लेखेको छ