आइतबार, जेठ ६ गते २०८२

ऋषिकेश मन्दिर

ऋषिकेश मन्दिर

आइतबार, जेठ ६ २०८२
  • ऋषिकेश मन्दिर

    पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्र (रिणी)मा रहेको ऋषिकेश मन्दिर । यस मन्दिरलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालिगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथ यात्रा निकालिने परम्परा छ । यस्तै माघे सङ्क्रन्तिमा तीन दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ