सोमबार, मंसिर १० गते २०८१

जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी

जंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा भिमफेदी६ उर्लाघारी निवासी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर