बिहीबार , कात्तिक १ गते २०८२

श्री अन्तु पोखरी र चिया बगान

इलाम जिल्लाको सूर्योदय नगरपालिका -५ मा अवस्थित श्री अन्तु पोखरी सहितको श्री अन्तु बजार । अन्तुबाट बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न दैनिक आन्तरीक तथा वाह्य पर्यटक आउने गर्छन्।