बुधबार, असोज ३० गते २०८२

आफ्नै घरमा बोलाएर पूर्वपत्नीसहित दुई बालिकाको लिए ज्यान

काठमाडाैं । आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका सुजन कोइराले आफ्नी पुर्व पत्नी ३४ वर्षीया दिपा बस्याल र उनका