सोमबार, वैशाख ९ गते २०८२

सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद