सोमबार, वैशाख ९ गते २०८२

कविता - झरी

झरी चकमन्न त्यो रातमा अनौठो तपतप आवाज संगै ऊ बिउँझियो धेरैपछि परेको ठूलो झरीले उसको छानै छेडेको थियो   झरी, कुनै उदेश्य लिएर झर्दैन कुनै दिन, समय र अवस्था पनि हेर्दैन बस, आफ्नै गतिमा झर्छ तर यथार्थ यो हो