आइतबार, मंसिर ९ गते २०८१

नयाँ पत्रिका विस्तृत रिपोर्ट: सेनाद्वारा दुई अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद, सर्जिकल मास्कमा मात्रै राज्यलाई २६ करोड ६२ लाख नोक्सानी

२८ जेठ, काठमाणडौं । स्वास्थ्य विपतको यो वेला राष्ट्रिय ढुकुटी खर्च गर्ने नयाँनयाँ परीक्षण हुन थालेका छन् । अत्यधिक मूल्यमा ओम्नी समूहलाई ठेक्का दिएको भनेर मिडिया र नागरिक समाजले विरोध गरेपछि