आइतबार, मंसिर ९ गते २०८१

भारतले निर्यात रोक्यो , प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो

भारतले प्याज निर्यातमा रोक लगएको भोलिपल्ट नै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ। कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो। भदौ