पोखराउच्च पदस्थ व्यक्तिहरुमा कोरोनो संक्रमण देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सोमबार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जना मन्त्रीहरुको