आइतबार, मंसिर ९ गते २०८१

डा. गोविन्द केसीले कर्मचारीको हातबाट जुस पिउँदै तोडे अनसन

असोज २५ स्वास्थ्य सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा आइतबार अनसन तोडेका हुन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.