आइतबार, मंसिर ९ गते २०८१

केएमसी हस्पिटलको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

३ कात्तिक, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट