आइतबार, मंसिर ९ गते २०८१

पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८१
  • पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

    पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपासमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार सो क्षेत्रमा थप वर्षा हुन् सम्भावना छ । लगातारको भारी वर्षाका कारण नारायणगढ मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्रान बहाव र पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । नारायणगढ-मुग्लिङ सडकखण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार