बुधबार, कात्तिक ७ गते २०८१

काठमाडौंको नागढुङ्गामा ठुलो पहिरो, राजमार्ग अवरुद्ध

काठमाडौंको नागढुङ्गामा ठुलो पहिरो, राजमार्ग अवरुद्ध

अखबार दैनिक
बुधबार, भदौ ५ २०८१
  • काठमाडौंको नागढुङ्गामा ठुलो पहिरो, राजमार्ग अवरुद्ध

    काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

    images

    काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो दुवैतर्फको जाँदा सवारी आवागमन रोकिएको हो । नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ। अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ