आइतबार, मंसिर ९ गते २०८१

संसारमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजु-भाईको निधन

संसारमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजु-भाईको निधन

अखबार दैनिक
बिहीबार , चैत २३ २०७९
  • संसारमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजु-भाईको निधन

    विश्वमै सबै भन्दा बढी उमेर बाँच्न सफल शरीर जोडि`एका जुम्ल्याहा दाजुभाईको निधन भएको छ ।

    images

    उनीहरुको ६८ बर्षको उमेरमा निधन भएको डेलीमेलले जनाएको छ । रोनी र डोनी नामका ती जुम्ल्याहाको जन्म २८ अक्टोबर १९५१ मा भएको थियो ।

    अमेरीकाको ओहियो अस्पतालमा उपचारको क्रममा निधन भएका उनीहरुको मृत्यु प्राकृतिक कारणले भएको चिकित्सकहरुले बताएका छन् ।

    सन् २०१४ मै उनीहरुले वि’श्वमा सबै भन्दा धेरै जिउने शरीर जो’डिएको जुम्ल्या’हाको रेकर्ड बनाएका थिए । यो भन्दा अघि अमेरीकी मुलका चेंग र एंग बंकरको नाममा यो रेकर्ड थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार