मंगलबार, असोज २९ गते २०८२

शाहरुखलाई ‘डीडीएलजे’भन्दा ‘पठान’ हेर्न मनपर्छ

बलिउड सुपरस्टार शाहरुख खानको ५ वर्षपछिको कमब्याक फिल्म पठान ब्लकबस्टर बनिसकेको छ । भारतीय बक्सअफिसमा अब ५ सय करोडको आँकडा छुने दौडमा रहेको फिल्मले शाहरुखलाई एक्सन हिरोको रुपमा स्थापित गरेको