सोमबार, भदौ ३१ गते २०८१

कपिल शर्माको नयाँ गीत सार्वजनिक (भिडिओ)

कपिल शर्माको नयाँ गीत सार्वजनिक (भिडिओ)

अखबार दैनिक
बिहीबार , माघ २६ २०७९
  • कपिल शर्माको नयाँ गीत सार्वजनिक (भिडिओ)

    भारतीय कमेडियन कपिल शर्माको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार टि-सिरिजको युट्युब च्यानलमार्फत ‘अलोन’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा कपिलसँगै गुरू रन्धवाको स्वर रहेको छ। गुरू रन्धवाको शब्द तथा संगीत रहेको गीतको भिडिओमा कपिल, गुरू र योगिता बिहानीलाई देख्न सकिन्छ। 

    images

    विशाल सिन्हाले छायांकन गरेको म्युजिक भिडिओलाई चेतन परवानाले सम्पादन गरेका छन्। यो म्युजिक भिडिओलाई देउश मिश्राले कोरियोग्राफी गरेका हुन्। कपिलको चर्चित कार्यक्रम 'द कपिल शर्मा शो' को तेस्रो सिजन प्रसारण भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ