मंगलबार, असोज २९ गते २०८२

शाहरूख पत्नी गौरीविरुद्ध उजुरी

बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनर हुन् । उत्तर प्रदेशको राजधानी लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध एफआईआर दर्ता गरेका