आइतबार, मंसिर ९ गते २०८१

दयाहाङ भन्छन्, ‘मधेशले नेपाली फिल्ममा न आफ्नो कथा देख्छ न अनुहार’

नेपालको मधेशसँग नेपाली फिल्म टाढा बनेको छ । बरु, मधेशले भोजपुरी फिल्मलाई आत्मसात् गर्छ । किनकि, नेपाली फिल्ममा न मधेशले आफ्नो कथा भेट्छ न आफू जस्तै पात्र । तर, वर्षौंदेखि