सोमबार, असोज २८ गते २०८२

नवनियुक्त तीन मन्त्रीको शपथ आज

अशोज २९, प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त्त गरेका तीन मन्त्रीहरुको शपथ आज (बिहीवार) हुँदैछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरेकी थिइन । नयाँ