सोमबार, जेठ ७ गते २०८१

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • कति छ आज सुनचाँदीको भाउ ?

    असोज २८,

    images

    नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार