आइतबार, मंसिर ९ गते २०८१

यसै वर्ष आईपीओ निष्कासन गरेको मन्दाकिनी हाइड्रोले गर्यो लाभांश घोषणा

बैंकको हिजो (मंसिर २९ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो