सोमबार, भदौ ३१ गते २०८१

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

कार्तिक १५ काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको

  • Latest Updates
    Trending