आइतबार, मंसिर ९ गते २०८१

२०२९ बिन्दुमा नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब नजिक

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेको छ। आज नेप्से परिसूचक २.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत