शुक्रबार, मंसिर ११ गते २०८३

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

अखबार दैनिक
शुक्रबार, मंसिर ११ २०८३
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

    काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।    
        
    राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको थियो ।    
        
    सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।  (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार