न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सामान्य बहसलाई सम्बोधन गरेका छन्।
महासभाको सामान्य बहसमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता, समसामयिक विश्वव्यापी मुद्दा तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा शान्ति, दिगो विकास, जलवायु परिवर्तन, आर्थिक समावेशिता तथा विश्वव्यापी सहकार्यको आवश्यकताबारे नेपालको दृष्टिकोण राखेका छन्।
नेपालको वर्तमान अवस्था र आगामी प्राथमिकताका विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै उनले बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस