सोमबार, साउन २८ गते २०८२

ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सको दोस्रो जित

१५ असोज, काठमाण्डौ । ईन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हरायो । दुबई क्रिकेट मैदानमा टस हारेर