सोमबार, साउन २८ गते २०८२

हामीले इनिङ्स समाप्त गर्दा २० रन कम भएजस्तो लागेको थियो : प्रशिक्षक टमाटा

१९ फागुन, काठमाडौं । नेपाललाई ८ वर्षपछि यू१९ विश्वकपमा छनोट गराएपछि मुख्य प्रशिक्षक जगत टमाटाले उत्कृष्ट बलिङ र फिल्डिङले युएई विरुद्ध जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । यू१९ विश्वकपको