सोमबार, साउन २८ गते २०८२

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ । फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन