सोमबार, साउन २८ गते २०८२

प्रिमियर लिगमा सात खेल हुँदै

काठमाडौं । लामो समय विश्राममा रहेको इंग्लिस प्रिमियर लिग फुटबल सोमबारबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरू बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो