सोमबार, साउन २८ गते २०८२

अहिलेसम्म विदेशमा कोरोनाका संक्रणबाट २४३ नेपालीको मृत्यु

२८ भदौं, काठमाण्डौं ।कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको मृत्यु भएको पुष्टि भएको गैरआवासीय