शुक्रबार, असार १४ गते २०८२

दाङको आर्मीडाँडामा दुई महिलाको शव फेला

दाङको आर्मीडाँडामा दुई महिलाको शव फेला

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • शनिवार साँझ दाङको जंगलमा २ वेवारिसे महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–९ स्थित अस्वार सामुदायिक वनमा सडेगलेको अवस्थामा २ हुलिया नखुलेका महिलाको शव फेला परेको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । फोटो खिच्न र उमेर अनुमान गर्न समेत नसकिने गरि दुई महिलाको शव फेला परेको र गहिरो अनुसन्धानको विषय भएको एसपी पाण्डेले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ