सोमबार, साउन २८ गते २०८२

दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। लगभग ४८,००० हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । केन्द्रीय