सोमबार, साउन २८ गते २०८२

अमेरिकाले सैन्य सहायता रोक्नासाथ युक्रेनमा रुसी आक्रमण तीब्र, २५ जना मारिए

रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् । स्थानीय अधिकारीहरुका अनुसार शनिबार डोनेत्स्क क्षेत्रमा भएको