सोमबार, साउन २८ गते २०८२

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ