सोमबार, साउन २८ गते २०८२

आज मोदि द्वारा भारतमा राम मन्दिरको शिलान्यास गरिदैं

२१ साउन, काठमाणडौ । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी