शनिबार, वैशाख २२ गते २०८१

संसदमा गृहमन्त्रीबारे जवाफ दिंदै प्रधानमन्त्री प्रचण्ड (LIVE)

संसदमा गृहमन्त्रीबारे जवाफ दिंदै प्रधानमन्त्री प्रचण्ड (LIVE)

अखबार दैनिक
मंगलबार, चैत ६ २०८०
  • संसदमा गृहमन्त्रीबारे जवाफ दिंदै प्रधानमन्त्री प्रचण्ड (LIVE)

    ६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

    images

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।

    सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि  प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार