रेखा थापा निर्मित तथा अभिनीत फिल्म 'उपहार' को 'खाडीमा भेटौंला' बोलको गीत सार्वजनिक भएको छ।
प्रदर्शनरत फिल्मको गीत मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्तलाई देख्न सकिन्छ।