बुधबार, चैत २० गते २०८१

नेपाल आइन एन्जिला

नेपाल आइन एन्जिला

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • नेपाल आइन एन्जिला

    प्रदर्शनरत फिल्म ‘अञ्जिला’ की कलकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार  बिहान काठमाडौँ फर्किएकी छन् । आफ्नै जीवनमा आधारित फिल्मको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ