मंगलबार, वैशाख ३ गते २०८२

कुवेतसँग ३ रनले नेपाल पराजित

कुवेतसँग ३ रनले नेपाल पराजित

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • कुवेतसँग ३ रनले  नेपाल पराजित

    हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ । मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।

    images

    नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० र यादवले ३७ रन जोडे । तर, अन्तिममा अहमद क्याच आउट भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ