शुक्रबार, कात्तिक १६ गते २०८२

के वान युथ लिगमा एरिकाले जितिन् रजत

नेपाली कराते स्टार खेलाडी खेली एरिका गुरुङले बिहीबार युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता