बुधबार, कात्तिक ७ गते २०८२

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय बासिन्दाले गरे ढुंगामुढा

धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको

  • Latest Updates
    Trending