शुक्रबार, पुस १२ गते २०८१

देशका सबै आर्थिक सूचकांकहरु ठीक भएको अर्थ मन्त्री खतिवडाको दाबी

माधव पराजुली,पोखरा २०७६\ ०६\०४ अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउनुभएको छ । आज पोखरा उद्योग वाणिज्य संघको ६५औँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री खतिवडाले लगानीको वातावरण बन्दै गएकाले निजि