काठमाडौँ / ८० वर्षीया आमाले आज कोटेश्वर बहुमुखी क्याम्पसबाट कक्षा १२ को परीक्षा दिनुभयो ।
उमेरले पढाइमा मन रोक्दैन भन्ने राम्रो उदाहरण हो यो । आमालाई धेरै धेरै शुभकामना।