काठमाडौं । नेपाल विज्ञापन संघ (आन) सरकारले एकद्वार नीति ल्याउने निर्णय गरेकोमा आपत्ति जनाउँदै विरोध कार्यक्रमको गरेको छ ।
नेपाल बिज्ञापन संघले सरकारद्वारा सरकारी बिज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गरि बिज्ञापन बोर्ड मार्फत एकद्वार गर्ने प्रक्रिया प्रति आनको आपत्ति रहेकोमा आज बिरोध र्याली गरेको हो ।
फोटो फिचरहरु :-